जोमसोम(मुस्ताङ), २६ मङ्सिरः तीन हजार ७५० मिटर उचाइमा रहेको मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी गाउँको सिरानमा अवस्थित ह्याराजु भ्यू प्वाइन्टबाट शुक्रबार बिहान देखिएको कालीगण्डकी बगर, पर्वतीय शृङ्खला र आसपासका क्षेत्र । तस्बिरः सुशीलबाबु थकाली /रासस