भक्तपुर, २६ मङ्सिर : नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरस्थित सल्लाघारी चौरमा निर्माणाधीन मञ्चलगायत संरचना । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र काठमाडौँस्थित भृकुटीमण्डपमा हुनेछ । तस्बिर : नारायण न्यौपाने / रासस