दमौली (तनहुँ), २२ मङ्सिरः
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा सोमबार बिहान बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउँदै चिकित्सक । तनहुँमा गत कात्तिक २५ गते पहिलो पटक एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई यो गराइएको थियो । प्रत्येक महिनाको पुष्य नक्षत्रमा ‘स्वर्णबिन्दु प्राशन’ गराउन थालिएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस