आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

रामेछापको जुनार बगैँचा

सोमबार, मंसिर २२ २०८२

मन्थली (रामेछाप), २२ मङ्सिर : रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको बगैँचामा लटरम्म फलेका जुनार । उहाँले आफ्नो १५ रोपनी जग्गामा व्यावसायिक जुनारखेती गर्नुभएको छ । तस्बिरः रमेश ढुङ्गेल/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार