जोमसोम (मुस्ताङ), २१ मङ्सिरः मुस्ताङको घरपझोङ गाउँपालिका-१ र २ अन्तर्गत कालीगण्डकी नदीमाथि निर्माण भएको नवनिर्मित बेलिब्रीज पुल । पुल निर्माण भएपछि छैरो, चिमाङ, तिब्बतीयन क्याम्प र मार्फालगायत गाउँमा आवतजावत गर्न र यहाँका किसानले फलाएको उपभोग्य वस्तुहरु बजार पुर्याउन सहज भएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस