धनुषाधाम, २१ मङ्सिरः धनुषा–सिरहालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा पुल निर्माणका लागि महाअभियान घोषणा कार्यक्रममा सहभागी नागरिक अगुवाहरू। नयाँ पुल निर्माणका लागि १४ वर्षदेखि अधुरो रहेको पुरानो पुलमै विष्णु महायज्ञ र १०० रुपैयाँ चन्दा सङ्कलनलगायतका कार्यक्रमहरु अभियानअन्तर्गत सञ्चालन गर्ने घोषणा गरिएको छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस