बन्दीपुर (तनहुँ) २१, मङ्सिरः तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल चोकमा डोको ग्राहकको प्रतिक्षामा गोरखाको पालुङ्टार नगरपालिका–७ माझी गाउँबाट आएका ईश्वर कुमाल। उहाँले परम्परागत सीपको प्रयोग गरी बाँस र निगालोबाट बुनेका सामग्री डुम्रे बन्दीपुर दमौलीलगायतका बजारहरूमा बिक्री गर्दै आइरहेको छ। तस्बिरः सागर गिरी/रासस