शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बसन्तपुरमा यःमरि बनाउन व्यस्त नेवारी महिलाहरु (तस्बिरहरू)

बिहिबार, मंसिर १८ २०८२

काठमाडौंको बसन्तपुरमा नेवारी महिलाहरु यःमरि बनाउन व्यस्त छन् । आज यःमरि पुन्हिको अवसरमा नेवारी महिलाहरु यःमरि बनाउन व्यस्त भएका हुन् । योमरी पर्वको दिन एक विशेष खानाको परिकारको रुपमा नेवारी समुदायमा यःमरि बनाउने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार