म्याग्दी, १५ मङ्सिर : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ अम्वाङमा १३२ केभी क्षमताको राहुघाट सवस्टेशनको निर्माणाधीन संरचना । नेपाल विद्युत प्राधिकरणद्वारा सन २०२१ देखि डिसेम्बरमा ठेक्का सम्झौता भएको राहुघाट डाडाखेत प्रशारण लाइन र सवस्टेशन निर्माण योजना अन्तिम चरणमा पुगेको छ । तस्बिर : सन्तोष गौतम/ रासस