शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

धान सफा गर्दै किसान

शनिबार, मंसिर १३ २०८२

पोखरा, १३ मङ्सिर : पोखरा महानगरपालिका–१९ पुरनचौरस्थित चुरुङ्गामा धान नाङ्लोमा राखेर भुस बत्ताउँदै स्थानीय किसान । यो ठाउँमा विशेष गरेर पहेले र झिनुवा धानको उत्पादन गरिन्छ। तस्बिर : राधिका कँडेल / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार