गण्डकी, १३ मङ्सिरः कास्कीको पोखरा महानगरपालिका–१७ विरुबा फाँटमा शनिबार परम्परागत रुपमा गोरुले धानको दाइँ गर्दै किसान र पृष्ठभूमिमा माच्छापुच्छ्रे हिमश्रृखलालगायतको दृश्य।
सिँचाइको सुविधा भएको यो फाँटमा धान मध्येको अब्बल मानिने जेठोबुढो रोप्ने गरिन्छ । तस्बिरः हरिप्रसाद वास्तोला/रासस