आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चमिनिया माई महारानीको पूजाअर्चना गर्दै

शनिबार, मंसिर १३ २०८२

धनुषाधाम, १३ मङ्सिरः मिथिला नगरपालिका–४ स्थित माता चम्पावती चामैन (चमिनिया) माई महारानीको गर्भागृहमा शनिबार पूजाअर्चना गर्दै भक्तजन। मनोकामना पूरा हुने अटुट विश्वासका कारण नेपाल–भारतका विभिन्न स्थानबाट यहाँ दर्शनार्थीहरु आउने गरेको छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार