आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जेनजी २.० समुहद्वारा जेनजी सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण (तस्विरहरु)

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । जेनजी २.० समुहले आज माइतीघरमा सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनीहरूले शुक्रबार सहिदहरूको तस्बिरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनीहरुले सहिदहरूको सम्झनामा मौनधारण समेत गरेका थिए । कार्यक्रममा सहिद परिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार