सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

माइतीघरमा जेनजीहरुको धर्ना

बुधबार, मंसिर १० २०८२

काठमाडौं । जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरुले धर्ना दिएका छन् ।

परिवार र घाइतेको व्यवस्थापनका लागि परिषद् गठन गर्नुपर्ने पनि उनीहरुको माग छ । जेनजी आन्दोलनपछि विभिन्न समूहका जेनजीहरु यस्ता माग राख्दै दिनहुँ जस्तो माइतीघरमा धर्ना दिन आउने गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार