सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

केबलकार र कुहिरो

सोमबार, मंसिर ८ २०८२

दमौली (तनहुँ), ८ मङ्सिर : तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गाबाट बरालथोक जाँदै गरेको केबलकार र कुहिरोको दृश्य । बन्दीपुर केबलकारले यहाँको पर्यटन प्रबर्द्धनमा सहयोग पुगेको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

प्रतिक्रिया
सम्बन्धित समाचार