मलेखु (धादिङ) :एक वर्षभित्र घर, माइती र मावली सार्ने अनौठो परम्परा बोकेको धादिङको त्रिपुरासुन्दरी भगवती माइको प्रतिमूर्तिलाई घरबाट माइतीघर सार्दै पुजारीहरु ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई मङ्सिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेंसी सार्ने परम्परा रहेको छ । तस्बिरः शङ्कर श्रेष्ठ/रासस