शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (सूचीसहित)

बुधबार, मंसिर ३ २०८२

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्री खरेलले मन्त्रिपरिषद्का २५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार