आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमा समस्या

मंगलबार, मंसिर २ २०८२

काठमाण्डाै – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा आज बिहानदेखि समस्या देखिएको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र र घटना दर्तासम्बन्धी काम हुन्छ । अहिले वेबसाइट खुल्दैन । यसमा रिकभरको काम भइरहेको उल्लेख छ ।

भर्खरै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार