मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

पुनर्निर्माणको पखाईमा २५७ वर्ष पुरानो जाजरकोट दरबार

सोमबार, मंसिर १ २०८२

जाजरकोट  :

वि.सं २०८० कात्तिक १७ गते गएको भूकम्पबाट क्षती भएपछि पुनर्निर्माणको पखाईमा रहेको २५७ वर्ष पुरानो जाजरकोट दरबार ।

भूकम्पअघि जिल्ला प्रशासन कार्यालय जाजरकोट यस भवनबाट सञ्चालनमा रहेको थियो । तस्बिर : हेमन्त केसी / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार