आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

शुक्रबार, कार्तिक २८ २०८२

काठमाडौँ । आशन्न निर्वाचनको तयारीका सन्दर्भमा आज गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

आयोगको कार्यालय, कान्तिपथमा जारी छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरुसँग आशन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षा योजना, राजनीतिक दल, जेनजी समूह र सरोकारवाला पक्षबाट आएका सुझावका विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार