आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

खेतबारीमा तोरी फुलेर पहेँलपुर देखिएको दाङको हापुरे बजार

बुधबार, कार्तिक २६ २०८२

दाङ : दाङको बबई गाउँपालिका–४ र ५ मा अवस्थित गाउँपालिकाको केन्द्र हापुरे बजार र आसपासका भूभाग ।

खेतबारीमा तोरी फुलेर पहेँलपुर देखिएको हापुरे बजार दाङको पश्चिम भेगमा पर्छ । वि.सं. २०६० मा सरकार र तत्कालीन विद्रोही माओवादीबीच तेस्रो चरणको शान्तिवार्ता भएको ऐतिहासिकस्थल हापुरे हो । तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार