आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता नामावली दर्ता गर्न सर्वसाधारणको भीड

आइतबार, कार्तिक २३ २०८२

दमौली, तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँमा आइतबार मतदाता नामावली दर्ता गर्न सर्वसाधारणको भीड ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न सर्वसाधारणको भीड बढेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार