आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बुधबार, कार्तिक १९ २०८२

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३४ औँ बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल   गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार