आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा हिमेश पन्त

आइतबार, कार्तिक १६ २०८२

काठमाडौं । चर्चित कमेडिएन हिमेश पन्तले काठमार्डौ महानगरपालिकाका मेयर बालेन शाहबाट अझैपनि देशका धेरै युवालाई आशा रहेको बताएका छन् ।

शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो ।

तर उक्त स्टाटसले अहिले मेयर बालेनलाई धेरैले गालीगलैज एवम चर्को आलोचना गरिरहेका छन् ।

यसविचमै कमेडिएन पन्तले भने बालेनबाट थुप्रै युवाहरुमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका हुन् । उनले पूराना नेताहरुले जिम्मेवारीको नाटक गरेको समेत आरोप लगाएका छन् ।

उनले भनेका छन् :
बालेनबाट अझै पनि देशका धेरै युवालाई आशा छ;
किनभने ऊ बोल्छ, डराउँदैन, र पुरानोलाई हल्लाउने साहस गर्छ ।
तर नेतृत्व केवल आवाजको कुरा होइन,
संयम, सोच र समयको पनि कुरा हो ।
पुराना नेताहरूले जिम्मेवारीको नाटक गरे,
तर उनिहरुसककग न त दबअपदयलभ थियो, न त खष्कष्यल नै ।
अब नयाँ पुस्ताले त्यो गल्ती दोहोर्याउनु हुँदैन ।
किनभने हाम्रो लडाइँ कतबतगक लेखेर होइन, कथकतझ बदल्नका लागि हो ।

बालेनको हावा कतबतगक सायद गलत सोचबाट होइन,
गलत तरिकाबाट आएको शब्द थियो ।
जनताले कुरा बुझ्न चाहेका थिए, न कि शब्द मभभितभ भएको देख्न ।
किनकी मभभितभ त उयकत मात्रै हुन्छ,
तर आशा मभभितभ हुँदैन ।
हामीलाई अझै पनि विश्वास छ,
बालेनले मष्चभअतष्यल देखाउने क्षमता राख्छ ।
तर डाइरेशन(मष्चभअतष्यल) दिन चाहने हातले, हावा होइन ः
स्थिरता र संयम बोकेर लेख्नुपर्छ ।
किनभने अहिले देशलाई चाहिएको नेता
बोल्ने होइन, बुझ्ने र बुझाउने हो ।
र नेतृत्वको शक्ति शब्दमा होइन,
आत्मसंयम र दृष्टिमा हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार