आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित

बिहिबार, कार्तिक १३ २०८२

काभ्रे । फरार सूचीमा रहेका दलित अधिकारकर्मी खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित भएका छन् ।

उनी आज बिहान अदालत उपस्थित भएको अदालतका सूचना अधिकारी अजयकुमार दनुवारले जानकारी दिए ।

उनका अनुसार अहिले बयान जारी छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

उनीमाथि अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोप लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार