सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जापानमा सीपयुक्त श्रमिक ल्याउन नेपाली दूतावासले थाल्यो मागपत्र प्रमाणिकरण

मंगलबार, कार्तिक ११ २०८२

काठमाडौं । नेपालबाट जापानमा कुशल कामदारहरूका लागि माग पत्र प्रमाणीकरण सम्बन्धी कार्य सुरु भएको छ ।

जापानस्थित नेपाल दूतावासले विद्यमान कानुन, विनियम, निर्देशन र अन्य सम्बन्धित कानुनी प्रावधान, प्रणाली र प्रक्रियाको प्रावधानमा निर्दिष्ट दक्ष कामदारको माग पत्रको प्रमाणिकरण गर्न थालेको हो ।

प्रमाणिकरणका लागि आवश्यक कागजातहरू दूतावासको वेबसाइटमा फेला पार्न सकिने दूतावासले सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार