शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

थापाथलीस्थित गुठी संस्थाको जग्गामा बनाइएका घरटहरामा महानगरको डोजर

आइतबार, कार्तिक ९ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित गुठी संस्थाको जग्गामा बनाइएका घरटहरामा डोजर चलाएको छ।

गुठीको जग्गामा अवैध ढंगले घर टहरा बनाएपछि महानगर प्रहरीले डोजर लगाएर भत्काएको हो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार