शनिबार, साउन ९ २०८३
सोमबार, कार्तिक ३ २०८२
तिहार सुरु भएसँगै काठमाडौंका मुख्य बजारहरुमा फूल–माला किनबेच गर्नेहरुको चहल–पहल बढेको छ ।
तिहारका लागि आवश्यक झिलिमिली विजुलीबत्तीका माला तथा सयपत्री, मखमली र गोदावरी फूलको मालाहरु किनबेच गर्नेहरुको भिड बढेको हो ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij