आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो

सोमबार, कार्तिक ३ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटढेर तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार