शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रदर्शनीमा ट्याटु (तस्विरहरु)

शुक्रबार, असोज ३१ २०८२

ललितकला प्रज्ञा प्रतिष्ठानमा ट्याटु प्रदर्शनीमा राखिएको छ ।

नेपाली ट्याटु कला प्रवर्धन गर्नको लागि असोज ३१ गतेदेखि सुरु भएको ट्याटु प्रदर्शनी कात्तिक १४ गतेसम्म चल्नेछ ।

हिमालय ट्याटु समिटले प्रदर्शनीको आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार