आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिए राजीनामा

मंगलबार, असोज २८ २०८२

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा घोषणा गरेका छन् ।

विश्वासको मत लिन आज डाकिएको सदनमा आफ्ना कुराहरू राख्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

पदबाट राजीनामामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे धारणा राख्दै जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति कडा टिप्पणी गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार