आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

तिहारको उत्सव, फूलको महोत्सव (फोटो फिचर)

मंगलबार, असोज २८ २०८२

नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गरेको छ ।

तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवद्र्धनको उद्देश्यले यही आज असोज २८ गतेदेखि कात्तिक १ गतेसम्मको लागि एक्सपो आयोजना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार