आइतबार, साउन १० २०८३
आइतबार, असोज २६ २०८२
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि हिजो शनिवारका लागि तय भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबारका लागि सारिएको थियो । बैठक आज बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij