आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका एक युवक पक्राउ

बिहिबार, असोज २३ २०८२

काठमाडौं । आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका एक युवक पक्राउ परेका छन् । उनको नाम एसपी साह रहेको बुझिएको छ ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि, अहिले माइतीघरको अवस्था सामान्य छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार