आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दुई दिन परेको अविरल वर्षा र बाढीपहिरोमा परी ४९ जनाको मृत्यु

आइतबार, असोज १९ २०८२

काठमाडौं । पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।

सशस्त्र प्रहरी बलको आइतबार दिँउसो साढे १ बजेसम्मको तथ्यांकअनुसार, इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । देशभर गरेर ४९ जनाले ज्यान गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बाढी पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार