आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

देशभरका १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरे

शनिबार, असोज १८ २०८२

काठमाडौं । देशभरका १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, बारा, पर्सा र रौतहटमा रहेका केन्द्रमा ‘अति भारी वर्षा’ मापन गरिएको छ ।

महाशाखाका अनुसार, वाग्मती, मधेस र कोसी प्रदेशका थुप्रै मापन केन्द्र पनि खतराको तह नजिक पुगेका छन् ।

यी क्षेत्रहरूमा थप वर्षा भई खतराको तह पार गर्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार