सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रमेश लेखकलाई मातृशोक

बिहिबार, असोज ९ २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ । बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार