आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भक्तपुरको गुण्डुबाट सार्वजनिक भए केपी ओली

मंगलबार, असोज ७ २०८२

भक्तपुर । जेनजी आन्दोलनका कारण सत्ताबाट राजीनामा दिएर गुमनाम भएका नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झक्तपुरको गुण्डुबाट सार्वजनिक भएका छन् ।

उनीले भक्तपुरस्थित गुण्डुमा पार्टीका नेता र कार्यकर्तासँग छलफल गर्न थालेका छन् । २ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसेका ओली नेता र कार्यकर्तासँग छलफलमा व्यस्त छन्।

ओलीले ३ असोजदेखि पार्टीका नेताहरूसँग छलफल गरिरहेको महेश बस्नेतले जानकारी दिएका छन्।

त्यससँगै ओलीले कार्यकर्ताहरूसँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार