आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

सर्वोच्च अदालतमा त्रिपालबाटै बन्दीको मुद्दा सुनुवाइ (फोटो फिचर)

बिहिबार, असोज २ २०८२

गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए ।

अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ । बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार