आइतबार, साउन १० २०८३
बिहिबार, असोज २ २०८२
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।
प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij