आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

शहीद विनोद महर्जनको घरमा मन्त्री घिसिङको श्रद्धाञ्जली अर्पण (तिस्बरहरु)

बुधबार, असोज १ २०८२

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको ललितपुर महानगरपालिका सुन्धारास्थित घर पुगेर शहादत प्राप्त व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो अवसरमा उनले शहीदको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार