शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नयाँ बसपार्कमा सवारी साधनको पूजा गर्दै मनाइयो विश्वकर्मा पूजा

बुधबार, असोज १ २०८२

काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा गरि विश्वकर्मा पूजा मनाइएको छ। हिन्दु धर्म अनुसार आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने चलन रहेको छ ।

नयाँ बसपार्क क्षेत्रमा आज लामो र छोटो दुरीमा यात्रा गर्ने सबै सवारी साधनहरु सजिएका छन् । विश्वकर्मा पूजामा रातो र सेतो कपडा चढाइ सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार