आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

बुधबार, असोज १ २०८२

काठमाडौँ(जस)–राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशनको अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार