आइतबार, साउन १० २०८३
मंगलबार, भाद्र ३१ २०८२
कास्की । जेनजी आन्दोलनका क्रममा हिंसा बढेको भन्दै पोखरामा उद्योग वाणिज्य संघले शान्तिपूर्ण पदयात्राको आयोजना गरेको छ ।
पछिल्लो समय देशमा अशान्ति छाएकाले अब शान्तिको बाटोमा हिड्न प्रेरित गर्ने उद्देश्यले शान्तिपूर्ण पदयात्राको आयोजना गरिएको हो ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij