आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा शव यात्रा (फोटो फिचर)

मंगलबार, भाद्र ३१ २०८२

भदौ २३ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनमा धेरै जेनजीहरुले ज्यान गुमाएका थिए ।

उनीहरुको बलिदानको सम्मान गर्दै आज उनीहरुको शव यात्रा गरि अन्त्यष्टि गर्ने तयारी गरिएको छ । शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराईने तयारी भएको छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीले हेलिकप्टरको व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार