आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आन्दोलनका क्रममा कीर्तिपुर नगरपालिका र दुई प्रहरी चौकी सुरक्षित रहेनन् (फोटो फिचर)

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । भदौ २३ गते जेनजीहरुले भ्रष्टाचारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गरेका थिए । प्रदर्शनमा दमन भएपछि दोस्रो दिनको आन्दोलनका क्रममा कीर्तिपुरको दुईवटा प्रहरी वृत्त र नगरपालिका जलेर ध्वस्त भएको छ ।

उनीहरुले त्यो दिन सरकारी भवनदेखि निजी भवन सबैमा आगजनी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार