आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काठमाडौं जिल्ला अदालत र सडक विभागको अवस्था (फोटो फिचर)

बिहिबार, भाद्र २६ २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित महत्त्वपूर्ण सरकारी भवन र नेताहरूको निवासमा ठूलो क्षति पुगेको छ ।

बानेश्वरबाट सुरु भएको आन्दोलनले उग्र रूप लिएपछि रामशाहपथस्थित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र सडक विभाग आगजनीबाट बच्न सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार