आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आगजनीपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पूर्ण रुपमा जलेको घर (तस्बिरसहित) 

बुधबार, भाद्र २५ २०८२

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घर पूर्ण रुपमा जलेको छ ।

मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार