आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आगजनीपछि शीतल निवासको अवस्था (फोटो फिचर)

बुधबार, भाद्र २५ २०८२

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर भएको जेनजी आन्दोलनका क्रममा आगजनी भएको शीतल निवासको भयाभह अवस्था छ ।

मंगलबार आन्दोलन उग्र बनेको थियो र सोही क्रममा उनीहरुले राष्ट्रपति कार्यालयलगायत विभिन्न सरकारी संरचनाहरुमा पनि आगजनी गरेका थिए । अर्बौं धनजनको क्षति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार