आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

खेलकुद मन्त्री चौधरीले दिए राजीनामा

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।

काङ्ग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

जेन जेड आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि कोइरालाले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार